×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुनचाँदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५४  हजार ४  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला  ७ सय ८०  रुपैयाँमा कारोबार भईरहेको छ । 
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: