×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेवा बैङ्कले ७ लाख ५२ हजार बराबर संस्थापक हकप्रद शेयर लीलाम विक्री गर्ने

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – सेवा विकास बैङ्क लिमिटेडको ७ लाख ५२ हजार १ सय ५१ कित्ता अवितरित संस्थापक समूहको हकप्रद शेयर चैत २४ गतेदेखि लीलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत ३० गते रहेको छ ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू.१ सय तोकिएको हुदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: