×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्तले पनि पायो प्राथमिक सेयर निस्कासन गर्न अनुमति

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय सस्थाले प्राथमिक शेयर निस्कासनको अनुमति पाएको छ । कम्पनीले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता प्राथमिक शेयर निस्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको हो ।
कम्पनीले पूर्वको इटहरीमा केन्द्रीय कार्यालय खोली सेवा दिइरहेको छ । २०७१ मा राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त गरेको कम्पनीको हाल सात करोड रुपैयाँ पूँजी छ ।
पुस मसान्तसम्म एक करोड  ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्राथमिक शेयर निस्कासन गरेपछि १० करोड चुक्ता पूँजी पुग्ने छ । कम्पनीले शेयर निस्कासनका लागि एनएमबी क्यापिटललाइ बिक्री प्रबन्धक तोकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: