×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्रपाको धर्नामा झडप हुँदा गायिका कोमल ओली घाइते !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावलीलाई निर्वाचन आयोगले हटाएको विरोधमा राप्रपाले गरेको प्रदर्शनका क्रममा झडप हुँदा पार्टीकि केन्द्रीय सदश्य समेत रहेकी गायीका कोमल ओली घाइते भएकी छिन् ।
‘झडपका क्रममा राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणा, कोमल वली लगायतका कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले अर्थ सरोकार डटकम सँग भने। 
यता पार्टीका अध्यक्ष थापा नेतृत्वको टोलीले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाएको सम्बन्धमा विरोध गर्दे निर्णय माथि पुर्नविचार गर्न आग्रह गर्दे आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: