×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अन्य दलका नेताको खप्परै कमजोर छ ’ : ओली

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत – पूर्वप्रधानमन्त्री केपी ओलीले शनिबार मेचीमहाकाली अभियानको अन्तिम दिन सुर्खेतमा आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सरकार निर्वाचनको लागि खुट्टा कमाउँछ भने एमालले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।


‘विदेशी दलालको लागि संविधान संशोधन हुन सक्दैन । ’ ओलीले भने ‘आँखा कमजोर भए चस्मा लगाउन सकिन्छ तर खप्पर कमजोर भए के लगाउने ? गरीव बन्न नहुने देश विभिन्न कारणले गरीव बन्यो, अब देशलाई गरिवीबाट मुक्त मुक्त गर्नुपर्छ’ ओलीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: