×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टोयोटाको गाडी नेपालमा बिक्री भएको आधा सताब्दी वित्यो, भोइथले यसरी मनायो आफ्नो स्वर्ण बर्ष

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – टोयोटाको गाडी बिक्री भएको ५० वर्ष पूरा भएसँगै टोयोटा गाडीको नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस)ले स्थापना भएको  पचास वर्ष मनाएको छ । कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा कम्पनीले विभिन्न कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाएको जनाएको छ । 
कम्पनीले धुम्बाराहीमा रहेको भोइथ कम्प्लेक्समा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्री एस) शोरुमको उद्घाटन समे गरेको छ । कार्यक्रममा भोइथ कम्प्लेक्समै सामुदायिक बगैंचामा वृक्षारोपण गरिएको थियो भने टोयोटाका एसिया प्यासिफिक अध्यक्ष हिरोयुकी फुकुर्इले आफ्नो धारणा राखेका थिए । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: