×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपडेट : सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सप्तरीमा भएको प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर संजन मेहताको मृत्यु भएको छ । यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: