×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२० प्रतिशत बोनस सेयर दिने एभरेस्ट इन्सुरेन्सको निर्णय

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एभरेस्ट इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिले लगानीकर्तालाई २० प्रतिशत बोनस दिने निर्णय गरेको बताइएको छ । 
 २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको एभरेस्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ । यता एभेरेष्टको प्रतिसेयर नेटवर्थ भने ४१२ रुपैयाँ ५१ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: