×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – साताको दोश्रो  दिन सोमबार सुनको मूल्यमा स्थिर रहेको छ । आइतबार  प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोहि मुल्यमा  कारोबार भईरहेको छ। 

त्यस्तै गरि चांदीको मूल्य ५ रुपैयाँले घटेर  प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार  भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

नेपाल सुनचाँदी महासंघले सोमबार  प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ६ सय ४० रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८१ रुपैयाँ ५ पैसा कायम गरेको छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: