×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मूल्य वृद्धि, चाँदीको घट्यो

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार  सुनको मूल्य बढेको  छ । मंगलबार  प्रति तोला ५५ हजार ६  सयमा कारोबार भएको छापावाला  सुन मंगलबार १ सयले बढेर ५५ हजार ७ सय मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै गरि चाँदी ५ रुपियाँले घटेर ८ सय ५ रुपियाँले कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७ सय ५५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपियाँ  कायम गरेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: