×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मूल्य वृद्धि, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ७  सयमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार २ सयले बढेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेकोले प्रति तोला ७ सय ७० रुपियाँमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६० रुपियाँ कायम गरेको छ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: