×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबुरामको नयाँशक्तिमा अर्को ठुलो पहिरो, खास मान्छेसहित ३० केन्द्रीय नेताले छोडे पार्टी

काठमाडौं – कम्युनिष्ट बिचारधारा त्यागेर नयाँशक्ति गठन गरेका डा बाबुराम भट्टराईको पार्टीमाथि अर्को ठुलो पहिरो गएको छ ।
स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । 
नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् । सहसंयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: