×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३.४० अंकले नेप्सेमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । आजको बजार ३.४०  ले घटेर १६७२.३८ विन्दुमा आइपुगेको छ । १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: पिएलआईसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: