×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रामदेवले दिएको १ अर्ब रुपैयाँको चेक बाउन्स भएपछि…

नागपुर – अहिले भारतका योगगुरुको कम्पनीले दिएको चेक बाउन्स भएको खबर पूरै विश्वभर भाइरल हयेको छ । रामदेवको कम्पनी पतन्जली आयुर्वेदले दिएको ६४ करोड भारतीय रुपैयाँ अर्थात १ अर्ब २४ करोड रुपयाँको चेक बाउन्स भएको हो ।


इकोनोमिक्स टाइम्सले बताएअनुसार कम्पनीका प्रवन्ध निर्देशक आचार्यले बालकृष्णले जमिन अधिग्रहणका लागि कम्पनीले दिएको ६४ करोड भारतीय रुपैयाँको चेक नसाटिएर दुई पटक बाउन्स भएको थियो । 
उक्त पत्रिकाका अनुसार पतन्जलीले पन्जाव नेशनल बैंक हरिद्धार शाखाबाट चेक दिएको थियो भने आईडीबीआई बैंकमा जम्मा गरिएको थियो । आईडीबीआई बैंकका अनुसार पतन्जलीको चेक बाउन्स हुनुको कारण सिचुएशसन २१.२५ अनुसार ब्लक हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: