×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रीमतीलाई संचालक बनाएर सिभिल बैंकबाट बिदा भए इच्छाराज !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा अम्बिर बोगटीलाई नियुक्ति दिइएको छ ।यसअघि बैंक सञ्चालक समिति सदस्य रहेका बोगटी बैंकको अध्यक्ष भएका हुन् । रिक्त सञ्चालकमा अध्यक्ष तामाङकि आफ्नै श्रीमती अर्थात सृजना शाक्य तामाङ नियुक्त भएकी छिन् ।
बैंक तथा वित्तीय संस्था ऐनको नयाँ नियम अनुसार सांसद व्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नपाउने भएपछी विभिन्न बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले राजीनामा दिन थालेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: