×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दावा लामालाई कसले हान्यो गोली ?: प्रहरीको निष्कर्ष यस्तो छ

काठमाडौं – चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने खुल्न सकेको छैन ।
घटना लगत्तै लोप्साङ राइको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । आजको नागरिकमा खबर छ ।
उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन ।
घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हतियार चलाउन अनुभवी व्यक्ति घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: