×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मैना हत्याका दोषीलाई जन्मकैद : राष्ट्रसंघले निकाल्यो यस्तो विज्ञप्ति !

काठमाडौं – मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ ।
राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानव अधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको स्वागत गरेका हुन् ।
राष्ट्रसंघले हत्या प्रकरणमा १० बर्षपछि जिल्ला अदालतले अभियुक्तलाई दोषी ठहर गरेको भन्दै स्वागत गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: