×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यूरोडमा २८ लाख बराबरको सुन चोरी, डीएसपी सोमेन्द्र सिंकै कर्मचारी संग्लन !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – न्यूरोडमा २८ लाख बराबरको सुन चोरी भएको छ । महानगरीय प्रहरी बृत सोह्रखुट्टेका प्रमुख डिएस्पी सोमेन्द्रसिंह राठौरका चालक सहित तीनजना प्रहरी कर्मचारीले शुक्रवार राति न्यूरोडस्थित एक गहना निर्माण कारखानाबाट करीव ७० तोला सुनको गरगहना लुटपाट  गरेका हुन्  ।
प्राप्त जानकारी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाले उक्त लुटपाट घटनामा संलग्न रहेको अभियोगमा सोह्रखुट्टे बृतका सिआरभी भ्यान चालक प्रहरी हवल्दार अजय गुरुङलाई पक्राउ गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: