×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सकिँदै छ प्रतिक्षाको घडी : अनलाइन प्रणालीको डेमो लगानीकर्ताहरुलाई आज देखाईदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लामो समयको प्रतीक्षापछी आउन लागेको अनलाइन कारोबार प्रणालीको डेमो आज लगानीकर्ताहरुमाझ प्रस्तुत हुँदैछ । लगानीकर्ता संघ, ब्रोकर एसोसीएसन, र केहि आर्थिक पत्रकारहरुलाई राखेर आज डेमो प्रदर्शन गर्न लागिएको हो । हिजो उक्त डेमो नेप्सेलाई देखाइएको थियो । 
‘डेमो मात्र भएकाले केहि प्रतिनिधिहरुलाई मात्र देखाउन खोजेका हौँ ।’ अनलाइन कारोबार निर्माण कम्पनीका प्रबन्ध निर्देशक दीपेश प्रधानले अर्थ सरोकार डटकमसँग भने । आखिर कस्तो छ त अनलाइन प्रणाली ? के के छन् विशेषता ? खास सामाग्रीसहित हामी डेमो हेरिसकेपछि प्रस्तु हुनेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: