×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड र गगन थापाको उदघोष, ‘२०७४ सालदेखि रक्सी खान्न’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन मेरो बर्ष नामक एप्स सार्वजनिक गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: