×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निर्वाचन आयोगमा कसरी दर्ता हुन्छ राजपा ?

काठमाडौं – ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको खबर आजको नागरिकमा छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको जानकरी गराएका छन् ।
आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ ।त्यसैले आयोगमा नयाँ पार्टीका रुपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् । पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको छ राजपाका नेता मनीष सुमनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: