×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरियामा महिलाको तलब पुरुषभन्दा दुईतिहाइ कम

सोल – दक्षिण कोरियाका १० ठूला व्यवसायिक समूह र आबद्ध कम्पनीले भुत्तानी गर्ने बार्षिक तलबमा पुरुषभन्दा महिलाको दुई तिहाइले कम देखिएको छ ।  चेबल डटकमका अनुसार गत बर्ष महिला कामदारले ५ करोड ४२ लाख २० हजार वन बुझेका थिए । यो पुरुष समकक्षीको तुलनामा ६१.८ प्रतिशतले कम हो ।
महिलाको यो आम्दानी औसत पुरुषको ८ करोड ७५ लाख ७० हजारको दाँजोमा ६१.८ प्रतिशतले कम हो । आजको कारोबारमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: