×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा नकमाएर भन्दापनि पैसा बचाउन नसकेर चिन्तित हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस् !

काठमाडौं – पैसा नकमाएर भन्दापनि पैसा बचाउन नसकेर चिन्तित हुनुहुन्छ ? यदी त्यसो हो भने अव चिन्ता नगर्नुहोस्, आज हामी सफल जोडीले कसरी पैसा व्यवस्थापन गर्दा रहेछन भन्ने टिप्स दिंदैछौँ । हेर्नुहोस् तलका बुँदाहरुमा सफल जोडीले कसरी पैसा बचाउँदा रहेछन् ।

१. जोडी भनिसकेपछि उदेश्य मिल्नुपर्छ । सफल जोडीहरुले संयुक्तरुपमा आफ्नो लक्ष्य निर्धारण गर्छन् जसका कारण वित्तीय व्यवस्थापन सजिलो हुन्छ । आफ्नो लक्ष र त्यसको प्राप्तीबीचको दुरीको मुल्यांकन गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

२. बाँडेर काम गर्छन् । सबै बोझ एउटालाइ पार्दैनन् । तर हिसाव मिलेर गर्छन् । निर्णयहरु मिलेर गर्छन् ।

३. पैसाको कुरा गर्छन् । पैसाका योजना बनाउँछन् । आम्दानी र खर्चबारे सोच्छन् ।

४. सानो ठुलो कुनै विवरणपनि उनीहरु बिर्सिंदैनन् ।

५. आवश्यक कुराहरुमात्र उपभोग गर्छन् । फुर्मासी खर्च गर्दैनन् । 


६.पहिला आफ्नो स्थिति के थियो र अहिले के छ भन्ने कुरा बिर्सिंदैनन् ।

७. आफ्नो कमजोरी ढाक्दैनन् । 


८. कुनै पनि कुरा लुकाउँदैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: