×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माओवादीका लागि एकाविहानै आयो खुसीको खबर ! भरतपुरमा रेणुले मतान्तर स्वात्तै घटाईन् !

भरतपुर – रेणु दाहाल र देवी ज्ञवाली बीच तिब्र प्रतिष्पर्धा हुँदा पछिल्लो समय रेणुले मतान्तर घटाएकी छिन् । 
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छिन् । यो भनेको ११४५ को मतान्तर हो । 
अहिलेसम्मको नतिजा अनुसारपनि एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् । मतगणना सक्किएको २ साता वित्दा सबैको ध्यान भरतपुरतिरै मोडिएको छ ।
केहिबेरपछि हामी अझ पछिलो मतपरिणाम लिएर आउनेछौं । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: