×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चाँगुनारायण नगरपालिकामा एमालेका मेयर र उप मेयर बिजयी

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिको मेयर र उप–मेयरमा एमालेका उम्मेद्धार विजयी भएका छन् । मेयरमा सोमप्रसाद मिश्र र उप–मेयरमा बिना बास्तोला विजयी भएका छन् । अन्तिम नतिजा अनुसार एमाले उम्मेद्धारले प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्धारलाई झण्डै १८ सय मत अन्तरले बिजयी भएका छन् ।  मिश्रले ८ हजार ५१२ र उपमेयरमा एमालेकै बिना बास्तोला ८ हजार ७३९ मत ल्यार विजयी भएका छन् ।
चाँगुनारायणमा नेपाली काँग्रेसका राजाराम खड्का उम्मेद्धार बनेका थिए । उनले एमाले उम्मेद्धार मिश्रभन्दा झण्डै १८ सय मत कम ल्याएका छन् । उप–मेयरमा विना वास्तोलाले नेपाली कांग्रेसकी राधा बाँनियालाई पराजित गरेकी छिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: