×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । बिहिबार  प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 
त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: