×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५३ हजार ५  सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: