×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोलि सार्वजनिक विदा (विज्ञप्तिसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

भोलि सार्वजनिक विदा (विज्ञप्तिसहित)

काठमाडौं – सरकारले भोलि सार्वजनिक विदा दिएको छ । भोलि विहिबार ‘भोटो जात्रा’ परेकाले सो अवसरमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गृह मन्त्रालयले गरेको हो ।

‘यही २०७४ साल जेठ ११ गते विहिबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धीत सबैको जानकारी गराइन्छ,’ गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: