×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर महानगर अपडेट: केहिबेरको अग्रतापछि रेणु फेरी दोस्रो स्थानमा

चितवन – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन् ।
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र-कांग्रेस गठबन्धनकी रेणु दाहाल पछिल्लो मतगणनाको परिणाम अन्तर्गत एमालेका देवी ज्ञवालीभन्दा पछि परेकी छन् ।
एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याउँदा रेणु दाहालले ११७७७ मत ल्याएकी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: