×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिल नम्बर विवादले रोकियो भरतपुरको मतगणना ! धाँदलीको आशंका !

अर्थ सरोकार सम्बाददाता
चितवन – सबैको चासोको केन्द्रबिन्दु बनेको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ  भने चुनावमा धाँदली भएको समेत आशंका गरिएको छ ।

देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: