×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुरको मतगणना :२४ सै घण्टा मतगणनामा खटिंदा प्रमुख निर्वाचन अधिकृत विरामी परे !

भरतपुर – करिव २ सातादेखि सुरु भएको मतगणना निरन्तर जारी हुँदा भरतपुरमा प्रमुख निर्वाचन अधिकृतनै बिरामी परेको खबर छ । भरतपुर महानगरको अझै ५ वटा वडाहरुको मतगणना गर्न बाँकी नै छ । 
‘मतगणनामा सहभागी कर्मचारीहरु शिथिल बनेका छन् । कोही बिरामी छन् । २४ सै घण्टा मतगणना कार्यमा खट्दा स्वंय मेरो स्वास्थ्यमा नै समस्या आएको छ’ प्रमुख निर्वाचन अधिकृतए भने। 
उनका अनुसार दलका प्रतिनिधीहरु पनि थाकिसकेका छन् । कांग्रेस-माओवादी गठवन्धनबाट मेयर पदकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीचको प्रतिस्पर्धा निकै चर्को छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: