×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयो भरतपुरको ताजा मतपरिणाम, रेणु हार्ने लगभग निश्चित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एमाले उम्मेद्वार देवी ज्ञवालीले १५०४ मतको अग्रता लिएका छन् । 
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणुु दाहालले ३६ हजार ४ सय ५६ मत ल्याएकी छिन् ।
अव थोरैमात्र मत गन्न बाँकी भएकाले रेणु दाहालले हार्ने लगभग पक्कापक्की भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: