×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भरतपुर अपडेट : अब १६ हजार मत गन्न बाँकी, अधिकांसमा देवीको पक्कड ! रेणुले हार्ने लगभग निश्चित !

भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको छ । १४ जना प्रमुख र १३ जना उपप्रमुखका उम्मेद्वार रहेका छन् । भरतपुरमा १६ हजार एक सय ५० मत गणना हुन बाँकी रहेको छ ।


भरतपुर महानगरपालिकाको अब गन्न बाँकी मत वडा नम्बर १८ मा ३ हजार ५ सय ६८, वडा नम्बर १९ मा २ हजार ८ सय ६०, वडा नम्बर २० मा ३ हजार ३ सय २, वडा नम्बर २१ मा ३ हजार ५ सय ६८, वडा नम्बर २२ मा २ हजार ८ सय ५२ रहेको छ ।

भरतपुर महानगरमा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । जसमध्ये ९६ हजार ५ सय ९१ मत गणना भइसकेको छ । २९ वटा वडा मध्ये २४ वटा वडाको मत गणना भइसक्दा महानगरका प्रमुख र उपप्रमुखको मत यसप्रकार छ ।

मेयर
एमाले, देवि ज्ञावाली – ३७ हजार २ सय ९८
माओवादी केन्द्र, रेणु दाहाल – ३५ हजर ७ सय
राप्रपा, बद्री तिमील्सिना – ५ हजार ९ सय ११
मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक), राजु पौडेल – २ सय ३
नेकपा माले, सिर्जना रुवाली – २ सय १३
राष्ट्रिय जनमोर्चा, भक्तिराम गौतम शर्मा – ८४
नेपाल मजदुर किसान पार्टी, रविन कुमार प्रधान – १०
नेपाल परिवार दल, राजेन्द्र प्रसाद अर्याल – ५४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जीवनराम महतो – ३६८
राष्ट्रिय जनमुक्ती पार्टी, ज्ञान बहादुर गुरुङ – ७७
नेपाल दलित पार्टी, डिल बहादुर विश्वकर्मा – १४
नयाँ शक्ती पार्टी नेपाल, सूर्यप्रसाद तिमील्सिना – ३२२
स्वतन्त्र, अम्विका मुडवरी – १५२
स्वतन्त्र, प्रेम कुमार सुनार – १४१


उपमेयर
कांग्रेस, पार्वती शाह – ३९ हजार ४ सय ६३
एमाले, दिव्या शर्मा – ३३ हजार ९ सय ७१
राप्रपा, रिना गुरुङ – ६ हजार २ सय ११ं
मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक), निरु कार्की – १ सय ८३
नेकपा माले, सूर्य प्रसाद रेग्मी – १ सय ८३
राष्ट्रिय जनमोर्चा, उमादेवी शर्मा – ७६
नेपाल परिवार दल, कोपीला गौतम लामिछाने – १६
राष्ट्रिय जनमुक्ती पार्टी, निर्मला आलेमगर – ७९
नयाँ शक्ती पार्टी नेपाल, शारदा घिमिरे – ३४१
संघिय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) – १४
नेपाल मजदुर किसान पार्टी – ५
स्वतन्त्र, बाबुराम प्यासी परियार – १४०
स्वतन्त्र, सुन्दरी विक – ८७
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: