×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्था विदा हुने भएका छन् । स्थानीय निर्वाचनलाई ध्यान दिंदै सरकारले बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा दिने भएको हो ।  
निर्वाचन आयोगको विशेष अनुरोधमा सरकारले यसरी स्कुल विदा दिन लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: