×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

BREAKING: काठमाडौँ डाडापौवा मतदान केन्द्रमा बम बिस्पोट, सुरक्षाकर्मी र कर्मचारीको भागाभाग

काठमाडौँ -काठमाडौँको नागार्जुन नगरपालिका स्थित रामकोट डाडापौवा मतदान केन्द्रमा शनिबार रारी १० बजे सिलिन्डर बम बिस्पोट भएको छ ।


बम बिस्पोटपछि मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुको भागाभाग मच्चिएको छ । भर्खरै प्राप्त समाचार अनुसार बम कसले बिस्पोट गराएको हो भन्ने बारेमा केहि खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: