×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफुले कष्टले पढेको सम्झंदै ललितपुरका मेयर भन्छन्, ‘अव ललितपुरमा प्री स्कुल नि:शुल्क बनाउँछु’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नवनियुक्त ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अव ललितपुरमा नि:शुल्क स्कुल बनाउने बताएका छन् । आफुले स्कुले जिवनमा कष्टका साथ पढेको सम्झने चिरीबाबुले प्री स्कुल फ्री गराउने सोचमा पुगेका हुन्  
‘सुरुमा हरेक वडामा प्री स्कुलको अध्ययन निःशुल्क गर्ने उनको योजना छ । माद्यमिक तहसम्मको पढाइ निःशुल्क भनिएको छ तर यहाँ प्री स्कुलमा चर्काे शुल्क छ । कमसेकम एउटा वडामा एउटा मात्रै भएपनि प्री स्कुल फ्री गर्न सकियोस् भन्ने मेरो सोच छ, जसको तत्कालै सम्भाव्यता अध्ययन थाल्छु ।’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: