×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईसीएआई मान्यता प्रकरण : भाइरल भएको दीपक पाण्डेको यो भाषण ! तपाईंले हेर्नुभयो ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – आइक्यानले अव आईसीएआईमा भर्ना हुने विद्यार्थीहरुलाई नेपालमा सदस्यता नदिने निर्णय गर्न लागेको दिन आइक्यान पुगेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै दीपक पाण्डेले भाषण गरे ।

सधैंजसो मीठो बोल्ने र कतै भाषण गर्दापनि सुक्ष्म रुपमा आफ्नो तर्क प्रस्तुत गर्ने पाण्डे उक्त दिन केहि ‘रिसाहा’ मुडमा देखिए । विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले यतिसम्म भन्न भ्याए कि, ‘मान्यता नदिने हो भने नेपालको पहिलो सिए कुवेर शर्मादेखि सुरु गर ।’

समग्रमा दीपक पाण्डेभित्रको अर्को दीपक पाण्डे देखे देख्नेहरुले त्यो दिन । तपाईंहरुले पनि हेर्नु भएको छैन भने हेर्नुहोस् यो भिडियो : 
भिडियो सौजन्य : डेस्टिनेशन सिए 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: