×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुबर्इमा बस दुर्घटना : तीन नेपालीसहित आठको मृत्यु !

  • अर्थ सरोकार सम्बाददाता 
युएर्इ – दुबर्इमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा परी उपचार गराई राखेका १ नेपालीको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बासुदेब लामिछाने र चितवनका कृ्ष्ण प्रसाद भुसाल रहेका छन् । एक जनाको पहिचान खुल्न सकेको छैन। घटनामा अन्य ३५ जना घाइते भएका छन् । घाइते हुने नेपालीहरुमा हरि धिमाल (झापा), सागर पराजुली र खेमराज कटुवाल (मोरङ), टेकप्रसाद गुरुङ (चितवन), गुनाबहादुर अधिकारी (निजगढ), धनबहादुर गुरुङ (तँनहु) रहेका छन् ।
गम्भीर घाइतेमध्ये ६ जनाको दुबईको अल रशिद हस्पिटलमा उपचार भइरहेको बताइएको छ । अन्य घाइतेहरूको अल जहरा अस्पातल तथा दुबइ इन्भेस्टमेण्ट पार्क डिआइपीमा रहेको न्यू मेडिकल सेण्टरमा उपचार भइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: