×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौं महानगरपालिकामा एमाले ह्वात्तै आगाडि, साझा पार्टीले पछ्याउदै (यस्तो छ परिणाम)

काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई ह्वात्तै बढाएको छ । पछिल्लो अपडेट अनुसार एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १९२ मत पाएका छन् । उनलाई साझा पार्टीका किशोर थापाले १३० मत सहित पछ्याइ रहेका छन् ।
तेस्रोमा रहेका कांग्रेसका राजुराज जोशीले १२० मत पाएका छन् । विवेकशीलकी रञ्जु न्यौपाने दर्शनाले ९६ मत पाएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: