×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता ठग्न हुन्डाईको अर्को आईडिया : ‘एक्सचेञ्ज मेला’ का नाममा अर्को ‘लुटधन्दा’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै समानमा १०० रुपैयाँ नाफा राखेर २ रुपैयाँ छुट र ३ रुपैयाँको उपहार राख्दा दङ्ग हुने नेपाली प्रवृतिलाई हुन्डाईले ठगी खाने काइदा बनाएको छ । एउटा टक्सन गाडीमा २५ लाख कुम्ल्याउने कम्पनीले अहिले विराटनगर, बुटवल, धनगढी र नारायणगढस्थित हहुण्डाई शो-रुमहरूमा तीन दिने एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता रहेको र लामो समयदेखि नेपाली जनतालाई ठगेर नियम विपरित नाफा खाँदै जनता लुट्न पल्किएको लक्ष्मी इन्टकन्टिनेन्टल प्रालि नामक कम्पनीले कार्यक्रम गरेको हो ।
अर्थ सरोकार डटकमलाई प्राप्त जाकारी अनुसार गत जेठ ८ गते सोमबारदेखि जेठ १० गते बुधबार सम्म सञ्चालन गरिएको छ । कार्यक्रममा जनता ठग्न कम्पनीले आफ्ना ग्राहकसामु नगद छुट, स्पट एक्सचेञ्ज, भ्यालुएसन र एक्सचेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गरेको थियो । एउटा गाडीमा नै नेपालको ऐन विपरित नाफा खाने कम्पनीले आफुलाई ठगेको कति जनताले पत्तो पाएनन् भने अहिकांस जनताले त ठग कम्पनी बहिस्कार गरौँ भन्दै उक्त कार्यक्रममा भाग नै लिएनन् । 
अझ कम्पनीले यो हदसम्मको नाटक गरेको छ कि कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेकामध्ये लक्की ड्रबाट एक/एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्टफोन प्रदान गरिनेछ । एक थान मोबाइल पाउँदा कम्पनीले आफुलाई कति लुटेको छ भन्ने थाहा नपाउँदा सोझा जनतालाई कम्पनीले लुटीरहेको छ ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १० 
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: