×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डबल-डिग्री होल्डर कान्तिका पहिलो महिला मेयरका रुपमा जुम्लाबाट निर्वाचित !

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी उम्मेदवार कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । उनी २० वर्षपछि भएको स्थानीय तह चुनावमा निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी छन् । उनी २ हजार ७७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्तिलाल महतको पक्षमा २ हजार ६६ मत परेको छ ।उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी अप्सरा न्यौपाने महत विजयी भइन् । ४५ बसन्त पार गरेकी उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: