×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुछ्रे बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने

काठमाडौं – धितोपत्रको सार्वजनिकनिस्काशनमा (आई पिओ/एफपिओ) आवेदनदिँदा माछापुच्छ«े बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा(सेयर भर्ने )प्रदान गर्ने बताएको छ ।
उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षिततवरले लगानीगर्न सक्ने छन् ।
यस निःशुल्क सेवाबाट आस्वा प्रणनली मार्फत सेयरमालगानीगर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: