×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हारजित पछिको कुरा हो, भोट हाल्ने मामलामाचाहिं ‘फर्ष्ट’ भए प्रचण्ड !

  • अर्थ सरोकार सम्बाददाता 

चितवन – प्रचण्ड भोट हाल्ने मामलामा ‘फर्ष्ट’ भएका छन् । प्रधानमन्त्री  एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन्  ।
उनले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: