बैसाख ३० गते नेपाल बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - स्थानीय तहको निर्वाचन असफल बनाउने उद्घोष गर्दै नेपाल कम्युनिष्ट पार्टीले बैसाख ३० गते अर्थात शनिबार नेपाल बन्दको आयोजना गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने उदेश्यले बन्दको आयोजना गरेको नेकपाले यसअघि नै ३० गते नेपाल बन्दको घोषणा गरेको थियो ।

बन्दका कारण निर्वाचनका लागि अन्तिम दिन गाउँ जानेहरु मर्कामा पर्ने भएका छन् ।

Trending:

प्रकाशित : Friday, May 12, 2017

recent

Popular Posts