×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संसदलाई सम्बोधन गर्दै प्रचण्डले आज राजीनामा दिने ! को होला अवको प्रधानमन्त्री ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – संसदलाई सम्बोधन गर्दै अन्तत: आज प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने भएका छन् । यसअघि नै प्रचण्डले आफुले जेठ ८ गते आफ्नो पदबाट राजीनामा दिने बताएका थिए ।
उनको राजीनामासँगै अवको प्रधानमन्त्री को हुन्छ भन्ने  चर्चा-परिचर्चा हुन थालेको छ । यसअघिको सहमति अनुसार शेर बहादुर देउवा नै अवको प्रधानमन्त्री हुने चर्चा छ भने एमालेसँगको समीकरण बनाएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने चर्चापनि चलिरहेको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: