×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 

चितवन – देशभर स्थानीय तहको निर्वाचन भइरहेका बेला धेरैको चासो चितानावनको मतपरिणाममा छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए ।यसैबीच भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । 


अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार उनको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको बताइएको छ ।

६२० मत गणना भइसकेको छ भने मध्यान्ह १२ बजेसम्म जम्मा दुईवटा बुथको मत गणना भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: