×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एसएलसी फेल’ भएका पराजुली प्रधान न्यायाधीस नियुक्त, नागरिकतामा उमेर सच्याएको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाइएर  निलम्बनमा परेपछि गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् ।आइतबार रातीनै पदबहाली गरेका उनले एसएलसी समेत पास नगरेको भन्दै एमालेले उनीविरुद्धसमेत महाभियोग लगाउने भएको छ । 
यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: