×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव नजिकै जाँदा ब्यापक त्रास, मतदान केन्द्र र उम्मेदवारकै घरमा बम

दाङ । चुनावको मिति नजिकै जाँदा दाङमा ब्यापक त्रास फैलिएको छ । चुनाव प्रचार प्रसार बन्द भइसकेको अबस्थामा चुनाव बिरोधि गतिबिधि भने झन् तिब्र बन्दै गैरहेका छन् । 
गयराती दाङको तुल्सीपुर उपमहानगरपालिकाको ५ नम्बर वडामा मात्र तीनवटा बम भेटिएका छन् । कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ। 
त्यस्तै वडा नम्बर ५ मै अरनीको मैदान मतदान केन्द्र स्थलमा र तुल्सीपुर बजारको मुख्य सडक विपि चोकमा बम राखिएको थियो । तीनवटै स्थानमा राखिएका बमलाई नेपाली सेनाले डिस्फोजल गरिसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: