×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुटवल उपमहानगरबाट आयो यस्तो ताजा अपडेट, काँग्रेसको पछिपछि एमाले दगुर्दै

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका उम्मेदवारको १२१५ मत रहँदा एमाले उम्मेदवारको ११७० मत रहेको छ। उपमेयरमा भने एमाले अघि छ । उसको १२८० मत छ भने गठबन्धनबाट माओवादीको ८५७ मत छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: