×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

(ताजा अपडेट) : ५७ तहमा मतगणना जारी, कांग्रेस २५ स्थानमा अगाडि, एमाले पछ्याउँदै

काठमाडौं । बुधबार भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत ३ प्रदेशमा हालसम्म मतगणना जारी रहेको छ ।
बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।
डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ । 
त्यस्तै ते्रहथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ । त्यस्तै राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: